दुर्घटना गराएर फरार बस कन्डक्टर तीन दिनपछि पक्राउ
झापा । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् । बस कन्डक्टर शिवसताक्षी ६ बस्ने अन्दाजी २७ वर्षीय पुण्य सिटौलालाई बुधबार राति १० ...