राजश्व संकलनमा ताप्लेजुङ ट्राफिकको रेकर्ड
ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । मंसिर महिनामा मात्रै १ लाख ७ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति ...