भद्रपुर भन्सारका एक कर्मचारी निलम्बित, हाकिमसहित सबै कर्मचारीको सरुवा
राजु पौडेल, झापा । भन्सार विभागले झापाको भद्रपुर भन्सार कार्यलयका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले एक जना कर्मचारी निलम्बन गरेको छ भने भन्सार प्रमुख फडिन्द्र खतिवडासहित सबै कर्मचारीलाई लिखित स्पष्टीकरण सोध्दै सरुवा समेत गरेको छ । भद्रपुर ...