बिउ आलु तरकारीमै खपत, रोप्ने बेला नपाएर किसानलाई सास्ती
प्रकाश नेपाल, इलाम । आलु रोप्ने सिजन समाप्त हुनै लाग्दा इलाममा बिउ आलुको अभाव देखिएको छ । पर्याप्त शीत भण्डार नहुँदा यहाँका कृषकले आलुको जोहो गर्न पाएका छैनन् । जौबारीमा रहेको बागवानी विकास केन्द्र र कृषि अनुषन्धान केन्द्रले आलु बिउ ...