यसपटक माई मेला भव्यरुपमा नलाग्ने
सुरुङ्गा । वर्षौदेखि कन्काई नदीको किनारमा लाग्दै आएको ऐतिहासिक माई मेला यस वर्ष भव्य रुपमा नलाग्ने भएको छ । विश्वव्यापी कोरोना महामारीका कारण भीडभाड हुनेगरी यस वर्ष मेला नलगाइने भएको हो । कोरोना महामारीको संक्रमण नसकिएकाले यस वर्ष भव्य रुपमा ...