पशुपतिनगरका व्यापारी पलायन हुने स्थितिमा

न्यूज सञ्जाल १७ कार्तिक २०७७, सोमबार ०८:३७

इलाम । चार दशकभन्दा लामो समयदेखि इलामको सूर्योदय नगरपालिका-२ स्थित नेपाल-भारत सीमा बजारका रुपमा रहेको पशुपतिनगरमा पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई अहिले विस्थापित हुने चिन्ताले सताएको छ । कोरोना महामारीका कारण आठ महिनादेखि भारतीय पर्यटक नेपाल आउन नपाउँदा प्रेमनाथलाई विस्थापित ...

इलाममा कर नतिरेका होडिङ बोर्ड हटाउन शुरु

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार ०८:०७

इलाम । इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा प्रदूषित बनाउने गरी टाँगिएको विभिन्न होडिङ बोर्ड तथा विज्ञापन ...

सिस्ने कृषि सहकारीको नेतृत्व चयन

न्यूज सञ्जाल १५ कार्तिक २०७७, शनिबार १६:०९

अर्जुनधारा । झापाको अर्जुनधारा–१ मा रहेको सिस्ने कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाबाट पुनः बुद्धिसागर ढुंगेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सोही सभाले आगामी तीन वर्षे कार्यकालको लागि नौ ...

खुम्बुमा फाट्टफुट्ट पर्यटक, असोजयता ३९३ पर्यटक भित्रिए

न्यूज सञ्जाल १४ कार्तिक २०७७, शुक्रबार ०८:३२

सोलुखुम्बु । आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट बन्द आन्तरिक उडान असोज ५ गतेबाट सुचारु भएपछि फाट्टफुट्ट पर्यटकहरु खुम्बु क्षेत्र ...

भत्ता नहुँदा इलाममा भएन बजार अनुगमन

न्यूज सञ्जाल ६ कार्तिक २०७७, बिहीबार ०९:१४

गणेश घिमिरे, इलाम । अनुगमन भत्ता खाने पैसा नभएपछि चाडबाडको समयमा समेत इलाममा बजार अनुगमन भएको छैन । प्रदेश सरकारबाट बजार अनुगमनका लागि बजेट नआएपछि अनुगमन नभएको हो । बजेट अभावकै कारण बजार अनुगमन गर्न नसकेको बजार अनुगमनको जिम्मा पाएको ...

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

न्यूज सञ्जाल ६ कार्तिक २०७७, बिहीबार ०७:५९

ताप्लेजुङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक हिजोदेखि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो । नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ ...

माछाबाट समृद्धि खोज्दै झापाको हल्दिबारी गाउँपालिका

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार १७:४९

अच्युत सुवेदी, बिर्तामोड । हल्दिबारी गाउँपालिका माछामा झापा जिल्लालाई नै आत्मनिर्भर बनाउनेतर्फ उन्मुख भएको छ । हल्दिबारीको दृष्टि कृषि र पर्यटनमार्फत समृद्धि भन्ने अभियानमा लागिपरेका जनप्रतिनिधिले आगामी पाँच वर्षभित्र ‘हल्दिबारीको बाचा झापाभरि माछा’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने योजनालाई निरन्तरता दिइरहेका छन् ...

माछापालनका लागि ५० पोखरी बनाउँदै इलाम नगरपालिका

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार ०८:५५

इलाम । माछापालनमा प्रोत्साहनका लागि यहाँस्थित इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि रु ४० हजार अनुदान दिएर पोखरी निर्माण ...

बिर्तामोडमा व्यवस्थित फ्रेस हाउस सञ्चालनमा महिलाको आकर्षण

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार ०८:४८

झापा । बिर्तामोड नगरपालिका-१ स्थित हाम्रो फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढेको छ । केही समयअघिसम्म सडकपेटीमा मासु पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा चम्लागाईंले व्यवस्थितरूपमा मासु पसल सञ्चालनमा ल्याएपछि उहाँको पसलमा ग्राहकको सङ्ख्या बढेको हो । बिर्तामोड नगरपालिकाले ...

सूपरमाई ‘ए’को सगरमाथा हाइड्रो निर्माणमा अवरोध

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार ०८:३२

इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधिन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण थालेपछि स्थानीयले अवरोध गरेका छन् । ९.६ मेघावाट क्षमताको आयोजनामा अन्य श्रोतको पानी मिसानउन लागिएको भन्दै ...

1 … 114 115 116 117 118 … 183
×