विश्वमा घुम्नैपर्ने पर्यटकीय सूचीमा अन्नपूर्ण क्षेत्र
पोखरा । कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र आक्रान्त छ । विश्वभरका पर्यटन क्षेत्र करिब ठप्प छन् । नेपालका पर्यटकीय प्रडक्ट र गन्तव्य पनि रित्तै छन् । तर, पर्यटकीय गन्तव्यबारे जानकारी दिने विश्वकै चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले भने यो वर्षको ...