अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

न्यूज सञ्जाल २५ कार्तिक २०७७, मंगलवार ०८:०८

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताउनुभएको छ । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको ...

झापामा तिहारअघि नै फूलको माग बढ्यो

न्यूज सञ्जाल २४ कार्तिक २०७७, सोमबार १६:३७

झापा । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै माग बढेको हो । ...

सामूहिक केरा खेतीमा झापाली कृषकको आकर्षण

न्यूज सञ्जाल २२ कार्तिक २०७७, शनिबार ०८:१८

झापा । पछिल्लो समय झापा जिल्लामा सामूहिक केरा खेतीमा कृषकहरुको आकर्षण बढ्न थालेको छ । धान, मकै लगायतका अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने पछि जिल्लाका किसान सामूहिक व्यावसायिक केरा खेतीमा आकर्षित भएका हुन् । धान, मकै, गहुं लगायतका अन्य ...

चियामा सरकारी लगानी नहुँदा किसान समस्यामा

न्यूज सञ्जाल २० कार्तिक २०७७, बिहीबार १७:४८

पशुपतिनगर । सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन् । सरकारले समेत चिया क्षेत्रमा सहयोग नगर्दा पछिल्लो आधा दशकभित्र सयौँ किसानले चियाको विकल्प खेती खोज्ने अवस्थामा पुगेका हुन् । बहुवर्षीय नगदे बालीको ...

बहुमूल्य केशर खेतीमा इलामका कृषक आकर्षित

न्यूज सञ्जाल १९ कार्तिक २०७७, बुधबार ०८:३३

इलाम । इलाममा केशर खेतीप्रति कृषकहरु आकर्षित हुँदै गएका छन् । प्रतिकिलो १० लाख रुपैयाँ पर्ने उच्च मूल्यको जडीबुटी केशर उत्पादन हुन थालेपछि कृषक उत्साहित भएका हुन् । खेतबारीमा केशर फूल्न थालेपछि इलामका कृषकहरु मक्ख देखिन्छन् । जौवारी मल्टी परपोज ...

पूर्वी पहाडमा ट्रेकिङको नयाँ स्वादः गोठ र गोठस्टे

न्यूज सञ्जाल १९ कार्तिक २०७७, बुधबार ०८:२८

इलाम । लकडाउनका कारण धरासायी हुँदै गएको पर्यटन क्षेत्रलाई गति दिन तीन जिल्लाका पर्यटन व्यवसायीले संयुक्त अभियान थालेका छन् । पर्यटन पदमार्गको लागि नयाँ गन्तव्यको खोजी गर्दै उनीहरुले जैविक विविधताको संरक्षण गर्न इलामको पाटेनागी, पाँचथरको लोहाकिल क्षेत्रको नयाँ पदमार्ग पहिचान ...

झापाका स्थानीय बजारमा भाक्का व्यवसाय शुरू

न्यूज सञ्जाल १८ कार्तिक २०७७, मंगलवार १८:०७

निशेष राई, झापा । चिसोयाम शुरू भएसंगै झापाको दक्षिणी क्षेत्रका स्थानीय बजार तथा चौकहरूमा भाक्का व्यवसाय शुरू भएको छ । अधिकांश मानिसहरुले विहानी खाजाको रूपमा मन पराउने भाक्का झापाको दक्षिणी क्षेत्र गौरादह र गौरीगंजको विभिन्न बजार र चौकहरूमा त्यसको व्यवसाय ...

कोरोना बिमाः एक अर्ब बढी प्रिमियम संकलन, १४ सयको मात्र दाबी भुक्तानी

न्यूज सञ्जाल १८ कार्तिक २०७७, मंगलवार ०७:३५

काठमाडौं । संक्रमित जनताको निःशुल्क उपचारका चौतर्फी ढोका बन्द गरेको सरकारले कोभिड बिमालाई पनि अलपत्र छाडिदिएको छ । सरकारको अनुमतिमा धमाधम बिमा गरेका कम्पनीले भुक्तानी ठप्प पारेका छन् । बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा ...

धरानमा जिपलाइन खेल शुरु

न्यूज सञ्जाल १७ कार्तिक २०७७, सोमबार १६:५५

सुनसरी । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (र्याफ्टिङ) शुरु गरे पछि अन्य साहसिक खेल पनि शुरु हुन थालेका छन् । पाराग्लाडिङपछि पछिल्लो समय धरान-४ स्थित भेडेटारमा ...

बिर्तामोडको कृषिथोक देशकै दोस्रो उत्कृष्ट बजार

न्यूज सञ्जाल १७ कार्तिक २०७७, सोमबार १६:४४

बिर्तामोड । बिर्तामोडमा रहेको कृषि उपज बजारस्थल (कृषिथोक) तेस्रो पटक पु्रस्कृत भएको छ । बिर्तामोडको कृषि उपज बजारस्थल यस वर्ष देशको दोस्रो उत्कृष्ट बजारको रुपमा पुरस्कृत भएको हो । पहिलो स्थान धरानले हासिल गरेको छ । प्रत्येक वर्ष विश्व खाद्य ...

1 … 113 114 115 116 117 … 183
×