पाथीभराको ७० क्विन्टल सिक्का काफ्लेपाटी झारियो
आनन्द गौतम, ताप्लेजुङ । पाथीभरा मन्दिरमा जम्मा भएको ७० क्विन्टल ३० किलो सिक्का काफ्लेपाटी झारिएको छ । भेटीपाती व्यवस्थापन समितिले अघिल्ला वर्षदेखि थन्किएको पैसा स्थानीय जनशक्ति प्रयोग गरेर झारेको हो । लकडाउनको समयमा स्थानीयलाई रोजगारी पनि हुने र पैसा पनि ...