प्रदेश १ मा ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक

न्यूज सञ्जाल १ असार २०७७, सोमबार १७:०६

मोरङ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा सोमबार प्रस्तुत गरेको बजेटमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ ...

बजेटमा मेची अस्पताललाई २३ करोड

न्यूज सञ्जाल १ असार २०७७, सोमबार १७:००

झापा । प्रदेश सरकारले झापाको भद्रपुरस्थित मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन उपकरण, जनशक्ति र पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री इन्द्र आङ्वोले मेची अस्पतालको उपचार सेवालाई थप गुणस्तरीय बनाइने बताएका ...

प्रदेश १ को बजेट : स्थानीय तहलाई बराबर अनुदान

न्यूज सञ्जाल १ असार २०७७, सोमबार १६:४३

विराटनगर । प्रदेश एक सरकारले प्रत्येक स्थानीय तहलाई समानरुपमा अनुदान उपलब्ध गराउने भएको छ । सोमबार प्रदेश आर्थिक मामिला मन्त्री इन्द्र आङ्ग्बोले प्रदेशभित्रका स्थानीय तहहरुलाई समानरुपमा बजेट छुट्याउने बताएका हुन् । आङ्ग्बोका अनुसार प्रत्येक स्थानीय तहहरुलाई बित्तिय समानीकरणको लागि ५० ...

कोरोनामा सरकारको हिसाबकिताब : खर्च ८ अर्ब ३९ करोड

न्यूज सञ्जाल ३१ जेष्ठ २०७७, शनिबार १६:३०

काठमाडौँ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किएसँगै सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको छ । कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब खर्च भयो भनेर सरकारले जानकारी गराएसँगै ...

अर्जुनधाराका किसानलाई अनुदानमा माछाको भूरा

न्यूज सञ्जाल ३० जेष्ठ २०७७, शुक्रबार १०:३९

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले माछापालक किसानलाई अनुदानमा माछाको भूरा वितरण गरेको छ । शनिश्चरे बजारको देवकोटा चौकमा शुक्रबार बिहान ३० जनालाई माछाका भूरा वितरण गरिएको हो । नगरको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगरकी उपप्रमुख ...

झापाका बजार तथा पसल दैनिक ६ घण्टा खुल्ने

न्यूज सञ्जाल २८ जेष्ठ २०७७, बुधबार ०८:२७

भद्रपुर। झापाका बजार तथा पसल दैनिक ६ घण्टा खुल्ने भएको छ। झापाका उद्योगी व्यवसायीले सबै पसल खोल्ने अडानसँगै निर्णय गरेपछि जिल्लास्तरीय कोरोना भाइरस उपचार, रोकथाम तथा नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो। जिल्ला समन्वय समिति झापाको सभा हलमा मङ्गलवार बसेको ...

फिटनेस सेन्टर सञ्चालन गर्न पाउनु पर्ने भन्दै मौन प्रदर्शन

न्यूज सञ्जाल २७ जेष्ठ २०७७, मंगलवार १८:४८

बिर्तामोड । झापाका जिम सञ्चालकले आफ्नो पेशा व्यवसाय नियमित सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै मौन प्रदर्शन गरेका छन् ।लक डाउनका कारण सरकारले जिमखाना बन्द गरेपछि उनीहरु मौन प्रायः थिए । तर, लक डाउन लम्बिदै जाँदा उनीहरुले आवश्यक स्वास्थ्य सुरक्षासहित ...

लक्ष्मी लघुवित्तद्वारा अर्जुनधारालाई आर्थिक सहयोग

न्यूज सञ्जाल २६ जेष्ठ २०७७, सोमबार १८:४४

झापा । लघुवित्त वित्तीय संस्था शनिश्चरे शाखा कार्यालयले अर्जुनधारा नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना संक्रमण रोकथाम तथा क्वारेन्टाइन व्यवस्थापनका लागि नगद १० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो । ...

काँकडभिट्टा-इनरुवा रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

न्यूज सञ्जाल २६ जेष्ठ २०७७, सोमबार १८:३१

काँकडभिट्टा । मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटर लामो रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । रेलमार्ग निर्माणका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग ४ हजार कित्ता अर्थात करिब ६ सय ७३ बिघा १८ ...

बजार खोल्ने निर्णयबाट पछि हटे झापाका व्यवसायी !

न्यूज सञ्जाल २५ जेष्ठ २०७७, आईतवार ०८:४४

झापा । सरकारद्वारा घोषित लक डाउनका बीच व्यापार व्यवसाय नियमित गर्ने पूर्ववत् घोषणाबाट झापाका उद्योगी व्यवसायी पछिहटेका छन् । स्थानीय प्रशासनले आफूखुशी बजार नखोल्न निर्देशन दिएपछि बजार तथा पसल खोल्ने उद्योगी व्यवसायीको निर्णय तत्काल स्थगित भएको हो । लक डाउन ...

1 … 133 134 135 136 137 … 183
×