विराटनगरका पसल खुल्न थाले

न्यूज सञ्जाल २३ जेष्ठ २०७७, शुक्रबार १४:१८

विराटनगर । सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेसँगै बन्द भएका विराटनगरका पसल बिहीबार बिहानदेखि सञ्चालनमा आएका छन् । लकडाउनको अवज्ञा हुने स्थिति आएपछि बाध्य भएर बजार खोल्नु परेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । महानगरस्तरीय सीसीएमसी, महानगरपालिका, ...

बजेटमै समेटिएको ‘कोरोना बिमा’ योजना बन्द हुने !

न्यूज सञ्जाल २२ जेष्ठ २०७७, बिहीबार १९:५१

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्। संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने ...

आजदेखि इलामका पसल नियमित खुल्ने

न्यूज सञ्जाल २२ जेष्ठ २०७७, बिहीबार ०७:५८

इलाम । इलाममा अब नियमित रुपमा बजार सञ्चालन भएको छ । लकडाउनले उद्योग व्यवसायीलाई मात्र नभएर सर्वसाधारणलाई समेत असर पर्न गएकाले बिहीबारबाट इलाममा बजारका अधिकांश पसलहरु खोल्ने निर्णय गरिएको हो । बुधबार इलाम उद्योग वाणिज्य सङ्घ इलामले पत्रकार सम्मेलन गर्दै ...

झापाका व्यवसायीले आगामी शनिबारदेखि सबै पसल खोल्ने

न्यूज सञ्जाल २१ जेष्ठ २०७७, बुधबार ०८:२२

झापा । झापाका उद्योग बाणिज्य संघहरुले सरकारले गराउदै आएको बन्द नमान्ने भएका छन । मंगलबार मेचीनगर उद्योग बाणिज्य संघको आयोजनामा आयोजित जिल्लाका एक दर्जन भन्दा धेरै उद्योग बाणिज्य संघका अध्यक्ष प्रतिनिधी र केन्द्रिय सदस्यहरुको उपस्थितीमा भएको छलफलले अब बन्द स्वीकार ...

चुरोटमा बढी मुल्य लिने बिर्तामोडको पसल सिल

न्यूज सञ्जाल २० जेष्ठ २०७७, मंगलवार १६:५७

बिर्तामोड । लकडाउनको मौका छोपेर मुल्य वृद्धि भएको पाइएपछि प्रशासनले झापाको बिर्तामोडस्थित एक पसल सिल गरेको छ । बिर्तामोड–५ स्थित हिकोला रोडमा रहेको पशुपति ट्रेडिङ सेन्टरले सुर्तीजन्य पदार्थको बिक्रीमा अत्यधिक मुल्य असुलेको पाइएपछि प्रशासन र घरेलु कार्यालय झापाको टोलीले पसल ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

न्यूज सञ्जाल १८ जेष्ठ २०७७, आईतवार २०:०४

काठमाडौँ । धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो । लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम ...

अलैँची निर्यातमा भारतको अवरोध, व्यवसायी–किसान मारमा

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार १६:५२

रोहित काफ्ले, झापा । भारतले नेपालमा उत्पादित अलैँची निर्यातमा अवरोध गरेको छ । यसअघि तयारी चिया निर्यातमा पनि भारतीय अवरोध भएको थियो । नेपाली कृषिजन्य उत्पादनलाई भारतले लकडाउनयता प्रवेश दिन नमानिइरहेको व्यवसायीहरूले बताएका छन् । नेपाली कृषिजन्य उत्पादनमा निर्यात अवरोध ...

गवारो र नेक ब्लास्टले झापाको धानबाली सखाप

न्यूज सञ्जाल १६ जेष्ठ २०७७, शुक्रबार ०८:४२

चन्द्रकला भण्डारी, भद्रपुर । “कोराना रोगसँग त लडौँला भन्ने थियो अब भोकले पो मर्ने भइयो”, झोलाभरि सुकेका चैते धानका बाला बोकेर बुधबार झापा गौरादह नगरपालिकाको कृषि शाखा कार्यालयमा हस्याङ–फस्याङ गर्दै आएका विमला धमला र सुजाता भट्टराईले भन्नुभयो, “मुखमा आइसकेको बाली ...

कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब बजेट

न्यूज सञ्जाल १५ जेष्ठ २०७७, बिहीबार १७:२६

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि आवश्यक औषधि, उपकरण तथा उपचारको लागि सरकारले बजेटमा ६ अर्ब रुपैयाँ छुट्याएको छ । बिहीबार आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोडको बजेट ...

भारतले लगायो नेपाली चियामा प्रतिबन्ध

न्यूज सञ्जाल १२ जेष्ठ २०७७, सोमबार ०८:३८

काठमाडौं । दुई पक्षीय सम्झौता विपरीत भारतले नेपाली चियामा प्रतिबन्ध लगाएको छ। लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारतले नेपालमा उत्पादित चियामा रोक लगाएको हो। यस सम्बन्धमा पहल गर्न उद्योग, वाणिज्य तथा ...

1 … 134 135 136 137 138 … 183
×