झापामा खाद्यवस्तुको मूल्य तोक्न सुझाव

न्यूज सञ्जाल १७ बैशाख २०७७, बुधबार १९:५३

झापा। बजारमा बढ्दो महंगी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तत्काल बजार अनुगमन र कार्वाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । सरोकारवालाहरुबीच भएको ‘भिडियो संवाद’बाट स्थानीय सरकारलाई सबै खाद्यवस्तुको मूल्य निर्धारण गर्न सुझाव दिइएको छ । साथै स्थानीय सरकारले तोकेको ...

लकडाउनमा विराटनगर नाकाबाट ७१ करोडको खाद्य सामग्री भित्रियो

न्यूज सञ्जाल १७ बैशाख २०७७, बुधबार १९:२२

झापा । लकडाउनको पछिल्लो एक महिनाको अवधिमा विराटनगर भन्सार नाकाबाट ७१ करोड मूल्य बराबरको खाद्यान्न, तरकारी र फलफूल भित्रिएको छ । यस अवधिमा १३ लाख २ हजार ५ सय ३४ टन खाद्यान्न, तरकारी र फलफूल भित्रिएको हो । सबैभन्दा बढी ...

झापामा करिब दुई करोड बराबरको च्याउ नोक्सान

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार १९:००

दमक । कोभिड-१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा एक महिनाको अवधिमा झापामा करिब दुई करोड रुपैयाँबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पु¥याउन नसक्दा सो मूल्य बराबारको क्षति ...

झापाका कृषि उद्योगमा भएका कमजोरी सच्याइने

न्यूज सञ्जाल १६ बैशाख २०७७, मंगलवार १८:१३

बिर्तामोड । चिया बगान तथा प्रशोधन कारखानामा स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड पूरा भए नभएको विषयमा अनुगमन जारी छ । सरोकारवालाले दैनिक चिया बगान तथा प्रशोधन कारखानाको अनुगमन गरिरहेका छन् । आवश्यक सुरक्षात्मक उपाय अवलम्वन गर्ने शर्तमा चिया बगान तथा प्रशोधन ...

नेता सिटौलाले दिए छोराको बिहे खर्चको पाँच लाख कोषमा

न्यूज सञ्जाल १५ बैशाख २०७७, सोमबार १८:००

बिर्तामोड । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापाका स्थानीय तहलाई पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । छोरा श्याम सिटौलाको बिहेमा खर्च हुने पैसा नेता सिटौलाले झापाका स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषका लागि दिएका हुन् । सिटौलाले लक ...

धनकुटाको हिलेमा दर्जनौं घरको भाडा मिनाहा

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार १८:४५

धनकुटा । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष र उपाध्यक्षसहित धनकुटा, हिले बजारका एक दर्जन बढी घरधनीहरुले लकडाउन अवधिको घरभाडा मिनाहा गरेका छन् । लकडाउनका कारण व्यापार, व्यावसाय बन्द भएकाले धनकुटा नगरपालिका वडा नं ५ धरहरा चौकका घरधनीहरुले आफ्नो घरमा बस्नेहरुको ...

शेष घलेले दिए कोरोना उपचार कोषमा ३ करोड

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार १७:२५

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेका छन् । घले र उनकी पत्नी जमुना गुरुङको नाममा रहेको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ ...

झापाका चियामा ‘लुपर’ कीराको संक्रमण

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार १७:१४

अर्जुन राजवंशी, बिर्तामोड । लकडाउनको २७ दिनपछि सामाजिक दुरी कायम गर्दै बगान खोलेका झापाका चिया किसान फेरि ‘लुपर’ कीराको मारमा परेका छन् । एक महिनायता यसले पथरिया, घेराबारी, केचनालगायत भेगका ८ सय बिघाभन्दा बढी क्षेत्रफलको चिया नष्ट गरिसकेको छ । ...

झापा उद्योग वाणिज्य संघले बाँड्यो निःशुल्क तरकारीको बीऊ

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार १७:०३

रोहित काफ्ले, भद्रपुर, झापा । लकडाउनका कारण बजारमा तरकारीको अभाव देखिन थालेपछि झापा उद्योग वाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न निःशुल्क रुपमा तरकारीको बीऊ बिजन वितरण गरेको छ । भारतमा उत्पादित तरकारीमा निर्भर झापाको भद्रपुरलगायतका बजारमा तरकारी आयात रोकिएपछि तरकारीको ...

मजदुर कर्मचारीको तलब उपलब्ध गराउन युनिकमको माग

न्यूज सञ्जाल १२ बैशाख २०७७, शुक्रबार १९:२६

बिर्तामोड । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले लक डाउनको अवस्थामा व्यापार क्षेत्रका कर्मचारीका विषयमा उद्योग वाणिज्य संघलगायतले गरेको एकतर्फी निर्णय मान्य नहुने जनाएको छ । संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले शुक्रबार विज्ञप्ति निकालेर विभिन्न वस्तुगत संघहरुले आआफ्नो ढंगले निर्णयहरु ...

1 … 137 138 139 140 141 … 183
×