घरबहाल करबाट पहिलोपल्ट उठ्यो छ लाख

न्यूज सञ्जाल २२ माघ २०७६, बुधबार १७:४७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा २ करोड चार लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो राजश्व ठेक्काबाहेकको आन्तरिक आयबाट उठ्ने कर, शुल्क, राजश्व रकम हो । नगरपालिकाले यस आर्थिक वर्षमा पाँच करोड राजश्व संकलन गर्ने ...

झापामा फूलखेतीबाट पाँच लाख आम्दानी

न्यूज सञ्जाल २२ माघ २०७६, बुधबार १७:०६

झापा। झापाको विर्तामोड नगरपालिका-९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उहाँले फूलखेती गरेरै आफ्नो परिचय फेर्नुभएको छ । परिचयसँगै उहाँको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु अहिले उहाँलाई ‘फूलमाया’ भन्छन् । ...

विश्वका १५० बढी देशमा नेपाली कामदार रोजगाररत्

न्यूज सञ्जाल २२ माघ २०७६, बुधबार ०८:३३

काठमाडौं । विश्वका १५० बढी देशमा नेपाली कामदार रोजगाररत् रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । तीमध्ये व्यक्तिगत र संस्थागत श्रम स्वीकृतिको आधारमा विश्वका १५० भन्दा बढी देशमा नेपाली श्रमिकहरु रहेको विभागले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको हो । विभागको ...

बाख्रा स्रोत विकास केन्द्रमा पुन : नेपाल

न्यूज सञ्जाल २१ माघ २०७६, मंगलवार १७:३८

खुदुनाबारी । अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक बाख्रा स्रोत विकास केन्द्रको प्रथम साधारणसभाले पुनः भीम नेपालको नेतृत्वलाई चयन गरेको छ । खुदुनाबारी बजारमा सोमबार भएको साधारणसभाबाट केन्द्रको उपाध्यक्षमा सन्तोषकुमार राई, उपाध्यक्षमा कमल कडरिया, सचिवमा प्रदिप खतिवडा, सहसचिवमा देवीकुमारी लिम्बू र कोषाध्यक्षमा ...

इलामका किसान एभोकार्डोको खेतीतर्फ आर्कषित

न्यूज सञ्जाल २१ माघ २०७६, मंगलवार ०९:०८

इलाम । इलामका किसानहरु घ्यू फलको रुपमा चिनिने एभोकार्डोको खेतीतर्फ आर्कषित भएका छन् । एक विशेष प्रकारको फलका रूपमा परिचित एभोकाडोको उत्पादन कम भएको र यसको माग बढी भएका कारण जिल्लामा किसानहरु एभोकार्डोको खेतीतर्फ आकार्षित भएका हुन । यो फल ...

अर्जुनधारामा पशु शाखा प्रमुख र बाख्रापालक किसानलाई सम्मान

न्यूज सञ्जाल २० माघ २०७६, सोमबार १८:२१

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक बाख्रा स्रोत विकास केन्द्रले पशु शाखा प्रमुख र उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान गर्दै प्रथम साधारणसभा सोमबार सम्पन्न गरेको छ । केन्द्रका अध्यक्ष भीमप्रसाद नेपालको अध्यक्षता र भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र झापाका ...

हात्ती चढेर कोशीटप्पु महोत्सवको उद्घाटन

न्यूज सञ्जाल २० माघ २०७६, सोमबार ०८:४४

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव सुरु भएको छ । पूर्व पश्चिम राजमार्गको जमुवाबाट हात्ती चढेर कोशीटप्पुमा पुग्नु भएका मुख्यमन्त्री शेरधन राईले १० दिने पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो । संघीय र प्रदेश सरकारको उद्देश्य अनुरुप कोशीटप्पुमा पर्यटक भित्र्याउन ...

सप्तकोशीमा रमाइलो ‘मिनी पानीजहाज’

न्यूज सञ्जाल १९ माघ २०७६, आईतवार १८:५०

ध्रुव भट्टराई, विराटनगर । सप्तकोशी नदीमा पानीजहाज (जेटबोट) संचालनमा आएसँगै सो क्षेत्रका स्थानीय लाभान्वित बनेका छन् । सुनसरीको चतराबाट जेटबोट सञ्चालनमा आएपछि पहाडी जिल्लाहरु भोजपुर, धनकुटा, संखुवासभा र उदयपुरका विकट गाँउसम्म पुग्ने दुरीसमेत घटेको छ । तर, सरकारले जल यातायातलाई ...

इलाम र सोलुखुम्बुको छुर्पीबाट ५८ करोड भित्रियो

न्यूज सञ्जाल १९ माघ २०७६, आईतवार १८:४१

झापा । नेपालले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै साढे ५८ करोड रुपैयाँको ‘कुकुर बिरालोका खाना’ निर्यात गरेको छ । गएको साउनदेखि पुससम्म नेपालले ५८ करोड ४४ लाख रुपैयाँ बराबरको तीन लाख ५२ हजार किलो ‘कुकुर तथा बिरालोको खाना’ ...

अर्जुनधारा ३ मा अब बाख्रा पकेट क्षेत्र

न्यूज सञ्जाल १७ माघ २०७६, शुक्रबार १९:०६

खुदुनाबारी । अर्जुनधारा नगरपालिकाले यस वर्षदेखि विपन्न समुदायको बसोबास रहेको क्षेत्र ३ नम्बर वडाको भित्री गाउँमा बाख्रा पकेट क्षेत्रको रुपमा प्याकेज कार्यक्रम सञ्चालनको तयारी गरेको छ । चालु आर्थिक वर्ष ०७६/०७७ बाट बाख्रा पकेट प्याकेज कार्यक्रम सञ्चालन गर्ने भएको हो ...

1 140 141 142 143 144 179
×