उद्योग वाणिज्य भद्रपुरको विपद कोषमा ५१ हजार

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार १५:५९

भद्रपुर । उद्योग वाणिज्य संघ झापाले भद्रपुर नगरपालिकाको विपद व्यस्थापन कोषमा ५१ हजार नगद र ५० थान एन ९५ मास्क सहयोग गरेको छ । आफ्नो आम्दानीको बलियो स्रोत नभएको संघले कार्यसमिति पदाधिकारी र सदस्यहरुबाट रकम संकलन गरी भद्रपुर नगरपालिकालाई सहयोग ...

झापाको दमक पाँच दिन बन्द गर्ने निर्णय

न्यूज सञ्जाल १० बैशाख २०७७, बुधबार १९:१८

दमक । झापाको दमक ५ दिन बन्द गर्ने निर्णय भएको छ । सम्भावित कोराना भाइरसको जोखिम न्यूनिकरणका लागि नगरपालिमा आज भएको सर्वपक्षीय छलफलपछि यस्तो निर्णय भएको हो । दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सर्वपक्षीय ...

वनैभरि गुराँस फुल्यो, हेरिदिने कोही भएन

न्यूज सञ्जाल १० बैशाख २०७७, बुधबार १८:५७

रवीन्द्र काफ्ले, फिदिम । मेची राजमार्गमा पर्ने पाँचथरको पौवाभञ्ज्याङ बजारबाट माथि डाँडा चढेपछि देखिने सिङ्गो जङ्गलको रुपरङ्ग यतिबेला फेरिएको छ । थरिथरिका गुराँस फुलेर रङ्गिएको जङ्गल अत्यन्तै मनमोहक देखिन्छ । यतिबेला देश बन्दाबन्दीमा नपरेको भए गुराँस फुलेर रङ्गीचङ्गी भएको यो ...

घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता बाड्दै मेचीनगर

न्यूज सञ्जाल १० बैशाख २०७७, बुधबार १८:१२

अर्जुन कार्की, मेचीनगर । मेची नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता अन्तरगतको रकम घर–घरमा पुगेर वितरण गर्न शुरु गरेको छ । नगरपालिकाका कर्मचारी र वडा अध्यक्षहरुले सामाजिक सुरक्षा भत्ता अन्तरगत अपाङ्ग, महिला विद्युवा, जेष्ठ नागरिक, दलित बालबालिकाहरुलाई घर–घरमा पुगेर भत्ता वितरण ...

गुणस्तरहीन स्यानिटाइजर महँगोमा बेच्‍ने पक्राउ

न्यूज सञ्जाल ९ बैशाख २०७७, मंगलवार १८:०२

इटहरी । मापदण्डविपरीत स्यानिटाइजर बनाएर बिक्री गरेको आरोपमा प्रहरीले सुनसरीको इटहरी उपमहानगर ४ का अतीत गुरागाईंलाई पक्राउ गरेको छ । मनकामना टोलस्थित सौर्य केमिकलका सञ्चालक ३० वर्षीय गुरागाईंलाई प्रहरीले पक्राउ गरेको हो । कुनै निकायबाट अनुमति नलिइकन गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर ...

मनपरी गर्ने चार किराना पसलेलाई जरिवाना

न्यूज सञ्जाल ८ बैशाख २०७७, सोमबार १९:२०

भद्रपुर । जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले सोमबार भद्रपुरका चारवटा किराना पसललाई रु. २५ हजार जरिवाना गरेको छ । भद्रपुर ६ र ७ मा सञ्चालनमा रहेका किराना पसले विल विजक जारी नगरेको, कर पाटी नराखेको, कारोवार स्थलमा खाता ...

मोबाइलमा पैसा सकियो ? नेपाल टेलिकमले निःशुल्क सेवा दिँदैछ

न्यूज सञ्जाल ८ बैशाख २०७७, सोमबार १८:३३

काठमाण्डौ । मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको ...

अर्जुनधारामा एकै दिन ९ हजार १६५ केजी चामल संकलन

न्यूज सञ्जाल ८ बैशाख २०७७, सोमबार १७:५७

झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सोमबार एकै दिन ९ हजार केजीभन्दा बढी खाद्यान्न संकलन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधारा नगर कमिटीले चार हजार दुई सय केजी चामल सोमबार हस्तान्तरण ...

बिर्तामोडमा बजार खुल्ने समय परिवर्तन

न्यूज सञ्जाल ८ बैशाख २०७७, सोमबार ०९:१५

बिर्तामोड । लकडाउनका बेला खाद्यान्नका पसल खोल्ने पूर्ववत् निर्णयबाट बिर्तामोड नगरपालिका पछाडि सरेको छ । यसअघिको निर्णय परिवर्तन गर्दै नगरपालिकाले विहानको समय तोकेको हो । लकडाउन उलङ्घन बढेकाले अत्यावश्यक सामग्री खरिदका लागि तोकिएको समय हेरफेर गरिएको नगरपालिकाले जनाएको छ । ...

लकडाउनमा नरोकिएका झापाका कचनकवल र बाह्रदशीका हटिया

न्यूज सञ्जाल ५ बैशाख २०७७, शुक्रबार २०:००

चिरञ्जीवी घिमिरे, झापा । सरकारले ११ चैत २०७६ देखि लागू हुनेगरी देशभर लकडाउन जारी गरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दक्षिणी क्षेत्रमा दर्जनौँ मानिस जम्मा हुने साप्ताहिक हटिया अझै रोकिएका छैनन् । सिमावर्ती क्षेत्रका हटिया जारी ...

1 … 138 139 140 141 142 … 183
×