फेरि बढ्यो तेलको मूल्य, एलपी ग्यासमा २५ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पदार्थको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ ...