बिर्तामोडका कृषकलाई वोयर बोका र कृषि औजार
झापा । बिर्तामोड नगरपालिकाले कृषकहरुका लागि वोयर जातका बोका, कृषि औजार तथा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समूहहरुलाई बोयर जातका बोका, कृषि औजार तथा साइलेज ...