ताप्लेजुङको सिरिजङ्घामा कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क पढ्ने व्यवस्था मिलाएको छ । गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका हुन् । सिरिजङ्घा गाउँपालिकाका पाँच वटा ...