अब बिर्तामोडमा फस्ट स्टेप इजुकेशनल कन्सल्टेन्सी
बिर्तामोड । १७ वर्षअघि देखि सेवा दिइरहेको फस्ट स्टेप इजुकेशनल कन्सल्टेन्सीले झापाको बिर्तामोडबाट पनि सेवा दिने भएको छ । फस्ट स्टेपको बिर्तामोडमा पाँचौ शाखा सञ्चालनमा आउन लागेको हो । काठमाडौंपछि बुटबल, नेपालगञ्ज र दाङबाट सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले ...