शनिश्चरे माविको वार्षिकोत्सवमा मकालु सदन प्रथम
अर्जुनधारा । झापाको पुरानो स्कुल शनिश्चरे माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा मकालु सदन प्रथम भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न विधामा मकालु सदनले १२९ वटा पदक ल्याएर प्रथम भएको हो । खेलकुद, साहित्य र सांस्कृतिक विधामा सदनस्तरीय प्रतियोगिता ...