fbpx

अर्जुनधारामा स्वस्थ जीवन अभिमुखीकरण, बिर्तामोडमा पत्रकारसँग अभियानको अन्तरक्रिया

न्यूज सञ्जाल ४ असार २०७६, बुधबार २०:३८

झापा । 'स्वास्थ्य नागरिक समृद्ध नेपाल' भन्ने मुख्य नारासहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको आयोजनामा स्वस्थ जीवन कार्यक्रम अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वमंसेविका र सञ्चारकर्मीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य स्वस्थ व्यक्तिको ...

एसईईको परीक्षाफल असार दोस्रो साता

न्यूज सञ्जाल २ असार २०७६, सोमबार १०:००

काठमाण्डौ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गएको वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा ...

स्वस्तिकाका एनसीसीलाई कर्णेलको प्रवचन

न्यूज सञ्जाल १ असार २०७६, आईतवार २२:०५

झापा । अर्जुनधारा-८ स्थित स्वस्तिका शिशु सदनमा राष्ट्रिय सेवा दल (एनसीसी)अन्तर्गत जुनियर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रम उद्घाटन गरिएको छ । राष्ट्रिय सेवा दलको आयोजनामा सञ्चालित उक्त तालिमको उदेश्य यूवाहरुमा राष्ट्रिय भावनाको विकास गराउने ,अनुशासन ,विपद् व्यवस्थापन र नेतृत्व विकास ...

पूर्वी पहाड घुम्दा

न्यूज सञ्जाल ३२ जेष्ठ २०७६, शनिबार १५:२२

लोकराज बराल झापामा जन्मिएको, बढेको मान्छेलाई मधेस र पहाडको फरक त्यति लाग्दैन । इरौंटार (हालको शान्तिनगर) भौगोलिक बनावट र रहनसहनले पहाड र मधेसको भेदलाई अझ कम गरेको हुन्थ्यो । यो २००७ साल र अझ अघिको समयको कुरा हो । त्यतिखेर हिउँदमा पहाडबाट भारतको ...

लागुऔषध प्रयोग तथा दुव्र्यसनविरुद्ध अन्तरक्रिया

न्यूज सञ्जाल ३२ जेष्ठ २०७६, शनिबार १४:४१

काँकरभिट्टा । बालजागरण मन्च नेपालको आयोजना र नवयात्रा पुनर्स्थापना केन्द्र कांकरभिट्टाको सहकार्यमा २ दिने “लागुऔषध प्रयोग तथा दुर्व्यसनविरुद्ध अन्तरक्रिया सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वार्ड न ५ को बालकल्याण माविका बिध्यार्थीहरूलाई र मेचीनगर ५ कै नकलबन्दा चिया बगानका मजदुरहरूलाई ...

बालबालिकालाई सही सल्लाह आवश्यक हुन्छ !

न्यूज सञ्जाल ३२ जेष्ठ २०७६, शनिबार ११:४१

चाँदनी कर्माचार्य हिजोआज किशोरावस्थाका बालबालिकाहरूमा अनावश्यक वादविवाद गर्ने, झगडा गर्ने, भनेको कुरा नमान्ने, आमाबुसँग कडा स्वरमा झर्केर बोल्ने लगायतका प्रवृत्ति देखिन्छ । अचेलका बालबालिका न आफ्ना आमाबाबुले भनेका कुराहरू मान्न तयार हुन्छन् न कुनै जिम्मेवारी वहन गर्न चाहन्छन् । आमाबाबुहरू ...

बाह्रदशीका बुहारीलाई कम्प्युटर तालिम

न्यूज सञ्जाल ३१ जेष्ठ २०७६, शुक्रबार १७:३३

डाँगीबारी । प्राविधिक ज्ञान लिन इच्छुक तर समय र अवसर नपाएका बाह्रदशी गाउँपालिकाको ७ नम्बर वडाका बुहारीहरुलाई कम्प्युटर तालिम प्रदान गरिएको छ । गाउँपालिकाको महिला लक्षित कार्यक्रमबाट ७ नम्बर वडाका २० जना बुहारी (महिला)लाई तालिम प्रदान गरिएको हो । वडास्तरीय ...

गर्मीले अर्जुनधाराका विद्यालय बन्द

न्यूज सञ्जाल ३१ जेष्ठ २०७६, शुक्रबार ११:४३

झापा । अत्यधिक गर्मी बढेका कारण झापाको अर्जुनधारामा सञ्चालित निजी विद्यालयले शुक्रबार विद्यालय बन्दको घोषणा गरेका छन् । गर्मीले बालबालिकाको अध्ययनमा समस्या उत्पन्न भएको भन्दै शुक्रबारको लागि बिदा दिएको हो । मौसममा सुधार हुने सङ्केत देखापरेपछि विद्यालय सञ्चालन हुने प्याब्सनका ...

कोरियाली भाषा परीक्षामा ८४ हजार सहभागी, १५६ पक्राउ

न्यूज सञ्जाल २७ जेष्ठ २०७६, सोमबार १६:०८

काठमाडौं । सन् २०१९ को कोरियाली भाषा परीक्षामा ८४ हजार २१५ परीक्षार्थी सहभागी भएका छन्। काठमाडौँ, ललितपुर र पोखरामा शनिबार र आइतबार एकैसाथ सञ्चालन भएको परीक्षामा आठ हजार १४१ परीक्षार्थी अनुपस्थित भएको इपिएस कोरिया शाखाले जनाएको छ। शनिबारको भाषा परीक्षार्थी ...

इलामका विद्यालयको जग्गा अतिक्रमणको चपेटामा

न्यूज सञ्जाल २२ जेष्ठ २०७६, बुधबार १४:२१

इलाम । इलामका कतिपय सामुदायिक विद्यालयको नाममा रहेको जग्गा अतिक्रमणको चपेटामा परेको छ । जग्गाको उचित संरक्षणमा सरोकारवाला निकायको बेवास्ता र भूमाफियाको चलखेलले सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको हो । सदरमुकामस्थित आदर्श मावि, गोलाखर्कस्थित भगवती मावि, सूर्योदय नगरपालिकाको करफोक मावि, ...

1 37 38 39 40 41 47
×