यस वर्षको एसइइ चैत पहिलो हप्ता
बिर्तामोड । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डरअनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । यस वर्षको एसइइ क्यालेन्डरअनुसार माघको पहिलो हप्ता रुटिन निकालिने ...