नेपाल फिलिपिन्ससँग पराजित

न्यूज सञ्जाल ३२ जेष्ठ २०८०, बिहीबार १९:११

झापा (एजेन्सी) । नेपालले मनिलामा बिहीबार भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा फिलिपिन्ससँग १-० को हार बेहोरेको छ । खेलको एकमात्र निर्णायक गोल दोस्रो हाफको ४९औं मिनेटमा ज्याभिएर गायोसाले गरे ।   मनिलाको रिजल मेमोरियल स्टेडियममा भएको खेलमा नेपालले केही आक्रमण बुने ...

दोस्रो संस्करणको एनएसएल मंसिर ४ देखि

न्यूज सञ्जाल ३२ जेष्ठ २०८०, बिहीबार १८:२८

काठमाडौँ । दोस्रो संस्करणको फ्रान्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) मंसिरको पहिलो साता सुरु हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इन्भेस्टमेन्ट म्यानेजमेन्टले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ बाट प्रतियोगिता सुरु हुने जनाएको हो । प्रतियोगिता पुस ...

मैत्रीपूर्ण खेलमा आज नेपाल र फिलिपिन्स खेल्दै

न्यूज सञ्जाल ३२ जेष्ठ २०८०, बिहीबार ०८:०७

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज फिलिपिन्ससँग खेल्दैछ । नेपालले घरेलु टोली फिलिपिन्ससँग उसैको मैदान रिजल मेमोरियलमा खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ ।   भारतमा हुने १४औँ संस्करणको ...

आयोजक बन्यो मदन भण्डारी राष्ट्रिय कराते च्याम्पियन

न्यूज सञ्जाल २८ जेष्ठ २०८०, आईतवार १९:४२

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । ७ वटा प्रदेश र आयोजक समिति गरी ८ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक ...

कर्णाली र हेटौडालाई यु-२० रग्वी सेभेन्सको उपाधि

न्यूज सञ्जाल २८ जेष्ठ २०८०, आईतवार ०९:५१

इलाम । यु-२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका ४ स्थित शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्वी क्लबलाई र महिलातर्फ हेटौडाले १४-५ ले हिमालयन टाइगर रग्वी ...

बाहुनडाँगीलाई प्रविण ग्वाल स्मृति फुटबलको उपाधि

न्यूज सञ्जाल २८ जेष्ठ २०८०, आईतवार ०९:३६

धुलाबारी । बाहुनडाँगीको डिएफसीले यहाँ आयोजित प्रथम स्व. प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । सडनडेथमा आयोजक लायन एफसीलाई पराजित गर्दै बाहुनडाँगीले उपाधि जितेको हो ।   शनिबार भएको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २-२ गोल ...

हात्तीकिल्ला एफसीद्वारा यु-१८ फुटबलको हिसाब सार्वजनिक

न्यूज सञ्जाल २७ जेष्ठ २०८०, शनिबार ०९:०७

शनिश्चरे । झापाको अर्जुनधारा ८ स्थित हात्तीकिल्लामा आयोजित क्लबस्तरीय यु-१८ फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । हात्तीकिल्ला एफसीले जेठ १० गतेदेखि १५ गतेसम्म स्थानीय चन्द्रोदय आधारभूत विद्यालयको मैदानमा प्रतियोगिता आयोजना गरेको थियो ।   क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै ...

डोमालाल रंगशालालाई संघीय सरकारको ५० लाख बजेट

न्यूज सञ्जाल २६ जेष्ठ २०८०, शुक्रबार ०८:१२

बिर्तामोड । सर्वाधिक दर्शक उपस्थित हुने झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालालाई सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।   नेपालकै प्रतिष्ठित झापा गोल्डकप सञ्चालन हुँदै आएको सो रंगशालाको स्तरोन्नतिका लागि संघीय सरकारले आगामी आर्थिक वर्षका सो रकम विनियोजन ...

बाहुनडाँगी प्रविण ग्वाल स्मृति फुटबलको फाइनलमा

न्यूज सञ्जाल २५ जेष्ठ २०८०, बिहीबार २०:२४

धुलाबारी । बुधबारेको आदर्श युवा क्लबलाई पराजित गर्दै बाहुनडाँगीको डिएफसी यहाँ जारी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   बाहुनडाँगीले बुधबारेलाई ४-१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । बाहुनडाँगीका लागि पुजन राईले ...

इलाममा भाेलिदेखि यु-२० राष्ट्रिय रग्बी प्रतियाेगिता

न्यूज सञ्जाल २५ जेष्ठ २०८०, बिहीबार १६:५६

झापा । भोलिदेखि नेपाल रग्बी संघको आयोजनामा इलामको माई नगरपालिकास्थित शुक्रबारे बजारमा यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुँदैछ । यु-२० महिला तथा पुरुष रग्बी प्रतियोगिता हुने भएको हो ।   माई नगरपालिकाको शुक्रबारे खेलमैदानमा हुने राष्ट्रिय यु-२० रग्बी प्रतियोगिता सेभेन साइटमा ...

1 … 99 100 101 102 103 … 330
×