ढडुवा कपः सडनडेथमा गोलधापसँग चन्द्रगढी स्तब्ध
हल्दिबारी । झापाको हल्दिबारी ३ स्थित ढडुवामा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबलमा शुक्रबार चन्द्रगढीको ब्रदर्स युनाइटेडमाथि गोलधाप एफसीले जित दर्ता गरेको छ । गोलधापले सडनडेथमा जित निकाल्दा चन्द्रगढी स्तब्ध बनेको हो । निर्धारित समयमा दुवै टोलीले ...