झापाः जलथल एफसी ढडुवा कपको फाइनलमा
हल्दिबारी । जलथल एफसी झापाको हल्दिबारी ३ मा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पञ्चायत माविको खेलमैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा गोलधाप एफसीलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै जलथले उपाधिमाथि ...