मोरङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
धरान । एन्फा मोरङ यहाँ जारी बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मङ्गलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली बङ्गलादेशको केबिपीएस क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । ...