बुट्टाबारीः युथ अफ खुदुनाबारी सेमिफाइनलमा

न्यूज सञ्जाल २९ फाल्गुन २०७९, सोमबार १९:०५

बिर्तामोड । बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा अर्जुनधाराको युथ अफ खुदुनाबारी सेमिफाइनलमा प्रवेश गरेको छ ।   झापाको बिर्तामोड ६ स्थित हरियाली सामुदायिक वनको खेलमैदानमा जारी प्रतियोगितामा मेचीनगरको डिएफसी बाहुनडाँगीलाई पराजित गर्दै खुदुनाबारीले अन्तिम चारमा ...

कचनकवलको बगान सेमिफाइनलमा

न्यूज सञ्जाल २८ फाल्गुन २०७९, आईतवार २०:५९

बिर्तामोड । बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा कचनकवल गाउँपालिकाको बगान युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।   झापाको बिर्तामोड ६ स्थित हरियाली सामुदायिक वनको खेलमैदानमा जारी प्रतियोगितामा दमकको रोयल स्पोर्टिङ क्लबलाई ६-२ गोलअन्तरले पराजित ...

एउटा गीतमा नाच्दा १५ हजार पुरस्कार ! (२१ तस्वीरसहित)

न्यूज सञ्जाल २७ फाल्गुन २०७९, शनिबार २०:२१

तेह्रथुम । जिल्लाको पूर्वी गाउँपालिका आठराईमा भर्खरै अध्यक्ष रनिङ कप (महिला तथा पुरुष) फुटबल, पुरुष भलिबल र पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।   पुरुष फुटबलतर्फको विजेताले नगद १ लाख ५० हजार पाउँदा उपविजेताले नगद १ लाखमा चित्त बुझाएको ...

बुट्टाबारी युनाइटेड सेमिफाइनलमा

न्यूज सञ्जाल २७ फाल्गुन २०७९, शनिबार १९:३४

बिर्तामोड । आयोजक बुट्टाबारी युनाइटेड क्लब दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।   झापाको बिर्तामोड ६ स्थित हरियाली सामुदायिक वनको खेलमैदानमा आयोजित प्रतियोगितामा धुलाबारीको रोलिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै आयोजक बुट्टाबारी युनाइटेड अन्तिम चारमा ...

बिर्तामोड १ को खेलकुद समितिमा केशव पोख्रेल

न्यूज सञ्जाल २६ फाल्गुन २०७९, शुक्रबार १९:४१

बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले वडा तहमा पनि समिति गठन गर्ने कार्यलाई तिव्रता दिएको छ । यसै क्रममा शुक्रबार केशव पोख्रेलको अध्यक्षतामा वडा नम्बर १ खेलकुद विकास समिति गठन भएको छ ।   बिर्तामोड नगर खेलकुद विकास समितिका ...

फेदापलाई आठराईअध्यक्ष कप फुटबलको उपाधि

न्यूज सञ्जाल २४ फाल्गुन २०७९, बुधबार २१:४६

तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको उपाधि फेदाप खेलकुद विकास समितिले जितेको छ । स्पर्धी आठराई गाउँपालिकाको ए टिमलाई २-० गोलले पराजित गर्दै फेदापले उपाधि रक्षा गरेको हो ...

छातेलाई अध्यक्ष कप महिला फुटबलको उपाधि

न्यूज सञ्जाल २४ फाल्गुन २०७९, बुधबार २१:३१

तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको महिलातर्फको उपाधि पोखरी मावि छातेले रक्षा गरेको छ । फेदाप खेलकुद विकास समितिलाई १-० गोलले पराजित गर्दै छातेले उपाधि रक्षा गरेको हो ...

छाते र फेदाप महिला टोली आठराई अध्यक्ष कपको फाइनलमा

न्यूज सञ्जाल २३ फाल्गुन २०७९, मंगलवार २१:१७

तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप महिला फुटबल प्रतियोगितामा पोखरी मावि छाते र फेदाप खेलकुद विकास समिति फाइनलमा प्रवेश गरेका छन् ।   आज भएको पहिलो सेमिफाइनल खेलमा फेदापले आयोजक ...

फेदाप र आठराई गाउँपालिका अध्यक्ष कपको फाइनलमा

न्यूज सञ्जाल २३ फाल्गुन २०७९, मंगलवार २०:४२

तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप पुरुष फुटबल प्रतियोगितामा आठराई गाउँपालिकाको ए टिम र फेदाप खेलकुद विकास समिति फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको दुवै पहिलो र दोस्रो सेमिफाइनल ...

आठराई गाउँपालिका अध्यक्ष कपको सेमिफाइनलमा

न्यूज सञ्जाल २२ फाल्गुन २०७९, सोमबार २१:०१

तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप पुरुष फुटबल प्रतियोगितामा सोमबार आठराई गाउँपालिकाको ए टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।   आज भएको अन्तिम क्वाटरफाइनल खेलमा आठराई गाउँपालिकाले महादेव आधारभूत विद्यालय ...

1 … 110 111 112 113 114 … 330
×