एपीएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा (फाेटाे-भिडिओ)
झापा । पाहुना टोली बंगलादेशको काउवार्न बजार प्रगति संघ, ढाकालाई सडनडेथमा रोक्दै सशस्त्र प्रहरी बलको एपीएफ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ...