आठराई अध्यक्ष कपः नव कोपिला र फेदाप सेमिफाइनलमा
तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप पुरुष फुटबल प्रतियोगितामा आइतबार नव कोपिला युवा क्लब र फेदाप खेलकुद विकास समिति सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो क्वाटरफाइनल खेलमा नव कोपिलाले ...