अर्जुनधाराको रुपरत्न स्कुल बन्याे भलिबल र क्रिकेटमा च्याम्पियन

न्यूज सञ्जाल ६ फाल्गुन २०७९, शनिबार १८:५९

अर्जुनधारा । प्याव्सन अर्जुनधारा नगरस्तरीय स्पोर्टस मिट २०७९ को भलिबल छात्रातर्फ र क्रिकेट छात्रतर्फ रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कुल च्याम्पियन भएको छ ।   भलिबल छात्रातर्फ सूर्यज्योति बोर्डिङ स्कुललाई पराजित गर्दै रुपरत्नले प्रथम स्थान हासिल गरेको हो । यस्तै, स्वस्तिका ...

राजर्षि जनक कपले नयाँ च्याम्पियन पाउँदै

न्यूज सञ्जाल ६ फाल्गुन २०७९, शनिबार १८:१९

बागमती । सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको लागि भोलि जावलाखेल युथ क्लबले चिरपरिचित प्रतिद््वन्द्वी मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोली यस सिजनको पहिलो उपाधि रक्षाका लागि भिड्न लागेका हुन् । गतवर्ष हेटाैँडाकाे पिप्ले युथ क्लबले ...

मच्छिन्द्र दोस्रोपटक राजर्षि जनक कपको फाइनलमा

न्यूज सञ्जाल ५ फाल्गुन २०७९, शुक्रबार १८:२३

बागमती । शानदार जित निकाल्दै मच्छिन्द्र एफसी काठमाडौँले यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पर्धी सुदूरपश्चिम ११ एफसीलाई ६-२ गोल फराकिलाे अन्तरले पराजित गर्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।   उपाधिको ...

जावलाखेल राजर्षि जनक कपको फाइनलमा

न्यूज सञ्जाल ४ फाल्गुन २०७९, बिहीबार १८:५९

बागमती (सर्लाही) । ललितपुरको जावलाखेल युथ कलब यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा काठमाडौँको संकटा क्लबमाथि कठिन जित निकाल्दै जावलाखेलले उपाधि भिडन्तमा स्थान बनाएको हो ।   उपाधिको ...

मच्छिन्द्र राजर्षि जनक कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ३ फाल्गुन २०७९, बुधबार १९:२७

बागमती । आयोजक बागमती युवा क्लब सर्लाहीलाई रोक्दै ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र एफसी यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।   सी डिभिजनमा छनोट ...

शानदार जितसँगै संकटा राजर्षि जनक कपको सेमिफाइनलमा

न्यूज सञ्जाल २ फाल्गुन २०७९, मंगलवार १८:४४

बागमती । काठमाडौँको संकटा क्लब यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमराको एनजेजेवाईसीमाथि ३-० गोलको शानदार जित निकाल्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो ।   बाइ पाएर सोझै क्वाटरफाइनल खेलेको संकटाका लागि ...

बिर्तामोड स्नुकर च्याम्पियन बने विपिन कार्की

न्यूज सञ्जाल २ फाल्गुन २०७९, मंगलवार ०८:५०

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित बिर्तामोड स्नुकर टुर्नामेन्टमा विपिन कार्की च्याम्पियन बनेका छन् । बिर्तामोड स्नुकरद्वारा आयोजित टुर्नामेन्टमा ६४ जना सहभागी थिए ।   टुर्नामेन्टमा रोमन कटुवाल फस्ट रनरअप भए । च्याम्पियन बनेका कार्कीले २१ हजार पाउँदा फस्ट रनरअप कटुवालले ...

सुदूरपश्चिम ११ राजर्षि जनक कपको सेमिफाइनलमा

न्यूज सञ्जाल १ फाल्गुन २०७९, सोमबार २०:१६

बागमती । सहिद ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा पहिलो चरणमै बाहिरिएको छ । सोझै बाइ पाएर क्वाटरफाइनल खेलेको चर्च ब्वाइज सुदूरपश्चिम ११ एफसीसँग सडनडेथमा पराजितहुँदै बाहिरिएको हो ।   चर्च ब्वाइजलाई ...

भद्रपुर झापा गोल्डकपको उद्घाटनमा आयोजक र जयगाउँले भिड्ने (टाइसिटसहित)

न्यूज सञ्जाल १ फाल्गुन २०७९, सोमबार १९:२८

भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री ...

बिर्तामोड नगर खेलकुदको अध्यक्षमा विकास गिरी

न्यूज सञ्जाल १ फाल्गुन २०७९, सोमबार ०८:३४

बिर्तामोड । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।   समितिको उपाध्यक्षमा आइतमाया लिम्बू शेर्मा र सन्तोष गुरुङलाई मनोनित ...

1 … 114 115 116 117 118 … 330
×