अर्जुनधारा ६ लाई यू-१८ फुटबलको उपाधि
अर्जुनधारा । आफ्नै नगरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित यू-१८ वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा वडा नम्बर ६ ले जितेको छ । शनिश्चरे फुटबल क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा अर्जुनधारा वडा नम्बर १ लाई ४-३ गोल अन्तरले पराजित ...