तेस्रो मि. ग्यालेक्सी बडिबिल्डिङ चैतमा, च्याम्पियनलाई २ लाख

न्यूज सञ्जाल ९ माघ २०७९, सोमबार १५:४०

बिर्तामोड । झापाको बिर्तामोडमा तेस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसिप आउँदो चैतमा हुने भएको छ । बिर्तामोडमा रहेको ग्यालेक्सी फिटनेसले आयोजना गर्ने तेस्रो संस्करणको च्याम्पियन बन्ने खेलाडीले नगद २ लाखसहित ट्रफी प्राप्त गर्नेछ ।   आयोजक समितिले आज सोमबार बिर्तामोडमा पत्रकार ...

झापामा सन्थाल युवाको प्रदेशस्तरीय फुटबल हुने

न्यूज सञ्जाल ८ माघ २०७९, आईतवार १७:३८

अर्जुनधारा । झापाको अर्जुनधारामा प्रदेशस्तरीय दोस्रो स्व. मंगल मर्डी स्मृति नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । नमुना सन्थाल युवा क्लब अर्जुनधारा ११ को आयोजनामा हुने प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।   अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज ...

झापाको अर्जुनधारामा यु-१८ वडास्तरीय फुटबल हुने

न्यूज सञ्जाल ८ माघ २०७९, आईतवार १५:१८

शनिश्चरे । झापाको अर्जुनधारामा वडास्तरीय १८ वर्षभन्दा कम (यु-१८) समूहको फुटबल प्रतियोगिता हुने भएको छ । झापा लिग च्याम्पियन शनिश्चरे एफसीको आयोजना तथा वडा कार्यालयको संयोजनमा प्रतियोगिता सुरु हुन लागेको हो ।   मुल आयोजक समितिले आज शनिश्चरेमा आयोजना गरेको ...

अन्जन विष्ट भारतको आई लिग क्लबमा अनुबन्धित

न्यूज सञ्जाल ७ माघ २०७९, शनिबार १८:१७

झापा (एजेन्सी) । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा अनुबन्धित भएका छन् । अन्जनलाई यस सिजनको अन्तिमसम्मका लागि आई लिग क्लबले अनुबन्ध गरेको हो ।   आई लिगका लागि अन्जन शनिबार मुम्बई ...

‘ए’ डिभिजन लिगको उद्घाटनमा खुमलटार र फ्रेन्ड्स भिड्ने

न्यूज सञ्जाल ६ माघ २०७९, शुक्रबार १८:४४

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट ड्र) सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा 'ए' डिभिजन लिगअन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।   नयाँ सिजनको शीर्ष ...

माघ १३ देखि बिर्तामोड भेट्रान्स फुटबल, विजेतालाई १ लाख

न्यूज सञ्जाल ६ माघ २०७९, शुक्रबार १८:२०

बिर्तामोड । तेस्रो संस्करणको बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट यही माघ १३ गतेदेखि हुने भएको छ । आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।   क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय हुने प्रतियोगितामा ...

फुटबल खेलिरहेको बेला हेलिकोप्टर ल्याण्ड भएपछि…

न्यूज सञ्जाल ५ माघ २०७९, बिहीबार १८:०८

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाको खेलमैदान फुटबल खेल चलिरहेको समयमा बिना जानकारी हेलिकोप्टर अवतरण भएपछि तनावग्रस्त भएको छ। फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा खेल मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि स्थानीय आक्रोशित भएका छन् ।   बिहीबार अपराह्न ...

मिस्टर ग्यालेक्सी आयोजक समितिको अध्यक्षमा दिप लिम्बू

न्यूज सञ्जाल ५ माघ २०७९, बिहीबार १६:१३

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको ग्यालेक्सी फिटनेसले आयोजना गर्दै आएको मिस्टर ग्यालेक्सी आयोजक समितिको अध्यक्षमा दिप साउदेन लिम्बू चयन भएका छन् । ग्यालेक्सीले खेलाडी उत्पादनसँगै प्रतियोगिता पनि गर्दै आएको छ ।   बिर्तामोडमा भएको एक भेलाले लिम्बूलाई अध्यक्षमा चयन गरेको ...

भुटनिज युथलाई बागमती गोल्डकपको उपाधि

न्यूज सञ्जाल ४ माघ २०७९, बुधबार ०८:००

फापरबारी । रोमाञ्चक फाइनलमा जित हात पार्दै पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि भुटनिज युथ स्पोर्टस क्लब, अमेरिकाले जितेको छ ।   मंगलबार भएको उपाधि भिडन्तमा भुटनिज युथले संकटा क्लबलाई पेनाल्टी शुटआउटमा ८-७ ले हराउँदै च्याम्पियन बन्न सफल ...

सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदै

न्यूज सञ्जाल २९ पुष २०७९, शुक्रबार ०७:५९

काठमाण्डौ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त ...

1 … 117 118 119 120 121 … 330
×