शनिश्चरे क्याम्पसमा भलिबल प्रतियोगिता र आत्मरक्षा तालिम

न्यूज सञ्जाल १९ पुष २०७९, मंगलवार ०८:३१

अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसमा आयोजित आन्तरिक भलिबल प्रतियोगिताको उपाधि त्यहाँ अध्ययनरत दोस्रो वर्षका विद्यार्थीको समूहले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ दोस्रो वर्ष र महिलातर्फ पहिलो-दोस्रो वर्ष विजयी भएका हुन् ।   ...

पोखरा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

न्यूज सञ्जाल १८ पुष २०७९, सोमबार १७:३३

पोखरा । संकटा फुटबल क्लबले २२औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।   संकटाको ...

पोखरा गोल्डकपः मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

न्यूज सञ्जाल १७ पुष २०७९, आईतवार १७:४२

पोखरा । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले २२औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा आइतबार मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।   चर्च ब्वाइजको जितमा ...

धरानलाई हराउँदै आयोजक बन्याे कनकाई भेट्रान कप च्याम्पियन

न्यूज सञ्जाल १७ पुष २०७९, आईतवार ०८:२६

झापा । झापाको कनकाईमा आयोजित दोस्रो कनकाई भेट्रान कपको उपाधि आयोजक कनकाई भेट्रान क्लब सुरुङ्गाले जितेको छ । शनिबार भएको फाइनल खेलमा धरान भेट्रान क्लबलाई ४-२ गोलअन्तरले हराउँदै आयोजक विजयी भएको हो ।   उपाधिसहित आयोजकले नगद १ लाख १ ...

पोखरा गोल्डकपः धरानलाई हराउँदै एपीएफ सेमिफाइनलमा

न्यूज सञ्जाल १६ पुष २०७९, शनिबार १६:४३

पोखरा । साविक विजेता एपीएफ क्लब २२औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।   एपीएफलाई जित दिलाउन ...

पोखरा गोल्डकपः पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

न्यूज सञ्जाल १५ पुष २०७९, शुक्रबार १९:४७

पोखरा । चर्च ब्वाइज युनाईटेड फुटबल क्लबले २२ औं संस्करणको आहा १ रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो ...

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन

न्यूज सञ्जाल १५ पुष २०७९, शुक्रबार ०८:३७

झापा (एजेन्सी) । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ...

अन्ततः फागुन १९ बाट ‘ए’ डिभिजन लिग

न्यूज सञ्जाल १४ पुष २०७९, बिहीबार १८:४०

काठमाडौं । सहिद स्मारक ुएु डिभिजन लिग फुटबल प्रतियोगिता फागुन १९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबबीच बिहीबार बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति बनेको छ ।   ...

पोखरा गोल्डकपः आयोजकलाई हराउँदै धरानको विजयी सुरुआत

न्यूज सञ्जाल १४ पुष २०७९, बिहीबार १८:०३

पोखरा । धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १-० गोल अन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।   धरानको जितमा ...

लिंखिमका दिवसलाई तमु ल्होसार हाफ म्याराथनको उपाधि

न्यूज सञ्जाल १४ पुष २०७९, बिहीबार १७:४६

ताप्लेजुङ । तमु ल्होसार २०७९ को अवसरमा आयोजित पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि दिवस लिम्बूले जितेका छन् । पुरुषतर्फका ३१ प्रतिस्पर्धीलाई पछि पार्दै फक्ताङलुङ गाउँपालिका ३ लिंखिमका दिवसले १ घण्टा १५ मिनेटमा निर्धारित दूरी पार गर्दै उपाधि हात पारेका हुन् ...

1 … 119 120 121 122 123 … 330
×