सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

न्यूज सञ्जाल २८ पुष २०७९, बिहीबार १९:२६

झापा । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो।   जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च ...

देवेन्द्रले मछिन्द्रबाटै ए डिभिजन लिग खेल्ने

न्यूज सञ्जाल २५ पुष २०७९, सोमबार १७:४१

काठमाडौं । नेपलाी राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङले मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नविकरण गरेका छन् । मछिन्द्रले सोमबार सामाजिक सञ्जालमार्फत देवेन्द्रसँगको सम्झौता नवीकरण गरिएको जनाएको हो ।   साविकको विजेता मछिन्द्रले फागुन १९ बाट सुरु हुने नयाँ सिजनको सहिद स्मारक ...

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता

न्यूज सञ्जाल २५ पुष २०७९, सोमबार ०८:२०

झापा । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ ।   नेपालबाटै फाइनलमा पुगेको अर्को ...

सुनिल सर्वोत्कृष्ट खेलाडी बन्दा कुन खेलाडी के बने ?

न्यूज सञ्जाल २३ पुष २०७९, शनिबार १८:०८

पोखरा । संकटा फुटबल क्लबका कप्तान सुनिल बल २२औं संस्करणको आहा १ रारा पोखरा गोल्डकप फुटबलको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पोखरा रंगशालामा शनिबार संकटालाई उपाधि दिलाउन निर्णायक गोल गरेका सुनिल सर्वोत्कृष्ट चुनिएका हुन् ।   फाइनलमा अमेरिकाको भुटनिज युथ ...

संकटा बन्यो पोखरा गोल्डकपको च्याम्पियन

न्यूज सञ्जाल २३ पुष २०७९, शनिबार १६:३६

पोखरा । संकटा फुटबल क्लब २२औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।   ...

पोखरा गोल्डकपः चर्च ब्वाइजलाई रोक्दै भुटनिज युथ फाइनलमा

न्यूज सञ्जाल २१ पुष २०७९, बिहीबार १६:४२

पोखरा । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब युएसएले २२औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै भुटनिज युथले फाइनलमा स्थान बनाएको हो ...

पुजन उपरकोटी मछिन्द्रमा अनुबन्धित

न्यूज सञ्जाल २० पुष २०७९, बुधबार १६:१८

काठमाडौं । मिडफिल्डर पुजन उपरकोटी सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबमा अनुबन्धित भएका छन् । मछिन्द्रले बुधबार पुजनलाई अनुबन्ध गरिएको जनाएको छ ।   मनाङ मर्स्याङ्दी क्लब छाडेपछि पुजन मछिन्द्रमा अनुबन्धित भएका हुन् । पुजनले आहा रारा! ...

संकटा पोखरा गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २० पुष २०७९, बुधबार १६:०८

पोखरा । संकटा फुटबल क्लबले २२औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ । साविक विजेता एपीएफ दोस्रो चरणबाट बाहिरिएको छ । यो जितसँगै संकटाले कम्तिमा ६ लाख सुरक्षित गरेको छ ।   पोखरा रंगशालामा बुधबार भएको ...

फागुन ७ गतेदेखि ‘भद्रपुर झापा गोल्डकप’

न्यूज सञ्जाल १९ पुष २०७९, मंगलवार १८:०५

बिर्तामोड । मोफसलकै सर्वाधिक राशिको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण आगामी फागुन ७ गतेदेखि हुने भएको छ । मेची रंगशालामा हुँदै आएको फुटबल प्रतियोगिता १८ वर्षयता हुन सकेको थिएन । प्रतियोगिता फागुन ७ गतेदेखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा ...

पोखरा गोल्डकपः मनाङलाई हराउँदै भुटनिज युथ सेमिफाइनलमा

न्यूज सञ्जाल १९ पुष २०७९, मंगलवार १७:५०

पोखरा । अमेरिकाको भुटनिज युथ सकर क्लबले २२औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै भुटनिज युथले अन्तिम चारको यात्रा तय गरेको हो ।   ...

1 … 118 119 120 121 122 … 330
×