यु १८ फुटबलः अर्जुनधारा १ र ८ सेमिफाइनलमा

न्यूज सञ्जाल २५ माघ २०७९, बुधबार ०९:५३

अर्जुनधारा । शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा अर्जुनधारा १ र ८ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेका छन् ।   अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा मंगलबार सम्पन्न खेलमा अर्जुनधारा १० लाई ३-० गोलअन्तरले पराजित ...

गजेन्द्र स्मृति कपको उपाधि आठराई गाउँपालिकालाई (फाेटाे फिचर)

न्यूज सञ्जाल २३ माघ २०७९, सोमबार १९:०६

खाम्लालुङ, (तेह्रथुम) । आठराई गाउँपालिका २ स्थित कालिका माविको खेलमैदानमा आयोजित गजेन्द्र इस्वो स्मृति रनिङ कप २०७९को पुरुष फुटबलको उपाधि आठराई गाउँपालिकाको ए टिमले चुमेको छ । निघुरादिन स्पोर्टिङ क्लबलाई सडन डेथमा पराजित गर्दै आठराईले उपाधि रक्षा गरेको हो । ...

फेदाप जलजलेलाई महिला फुटबलको उपाधि

न्यूज सञ्जाल २३ माघ २०७९, सोमबार १८:४०

खाम्लालुङ, (तेह्रथुम) । आठराई गाउँपालिका २ स्थित कालिका माविको खेलमैदानमा आयोजित गजेन्द्र इस्वो स्मृति रनिङ कप २०७९को महिला फुटबलको उपाधि मुनाल युथ क्लब फेदाप जलजलेले चुमेका छ । झापाको शिवसताक्षी नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै फेदाप जलजलेले उपाधि रक्षा गरेको हो ...

यु-१८ मा अर्जुनधारा ९ विजयी

न्यूज सञ्जाल २२ माघ २०७९, आईतवार १८:२५

अर्जुनधारा । शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा अर्जुनधारा ९ विजयी भएको छ ।   अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा आइतबार सम्पन्न खेलमा अर्जुनधारा ५ लाई टाइब्रेकरमा २–१ गोलअन्तरले पराजित गर्दै अर्जुनधारा ९ विजयी ...

आठराई गापा र निघुरादिन गजेन्द्र स्मृति कपको फाइनलमा

न्यूज सञ्जाल २२ माघ २०७९, आईतवार १८:१६

खाम्लालुङ (तेह्रथुम) । यहाँ जारी गजेन्द्र इस्वो स्मृति रनिङ कप फुटबल प्रतियोगितामा आज सम्पन्न सेमिफाइनल खेलबाट तेह्रथुम र ताप्लेजुङको टोली फाइनलमा प्रवेश गरेका छन् ।   आठराई गाउँपालिका २ खाम्लालुङस्थित कालिका आधारभूत विद्यालयको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा म्याङलुङ स्पोर्टिङलाई ...

झापाको शिवसताक्षी गजेन्द्र स्मृति कपको फाइनलमा

न्यूज सञ्जाल २१ माघ २०७९, शनिबार १६:३४

खाम्लालुङ (तेह्रथुम) । झापाको शिवसताक्षी नगरपालिकाको महिला फुटबल टोली यहाँ जारी गजेन्द्र इस्वो स्मृति रनिङ कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा बाजी मार्दै शिवसताक्षीले फाइनल यात्रा तय गरेको हो ।   आठराई गाउँपालिका २ ...

म्याङलुङ र निघुरादिन गजेन्द्र स्मृति कपको सेमिफाइनलमा

न्यूज सञ्जाल २० माघ २०७९, शुक्रबार १९:३२

खाम्लालुङ (तेह्रथुम) । ताप्लेजुङको निघुरादिन स्पोर्टिङ क्लब र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब यहाँ जारी गजेन्द्र इस्वो स्मृति रनिङ कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज सम्पन्न क्वाटरफाइनल खेलबाट दुई टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।   आठराई २ खाम्लालुङस्थित कालिका ...

अर्जुनधारामा यु-१८ फुटबल सुरु, ८ नम्बर विजयी

न्यूज सञ्जाल २० माघ २०७९, शुक्रबार १८:५७

झापा । झापाको अर्जुनधारा नगरपालिकामा शुक्रबारदेखि प्रथम यु-१८ वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुदको माध्यमबाट समाजमा लागुऔषधविरुद्ध जनजागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।   शनिश्चरे फुटबल क्लबको आयोजनामा अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगिताको प्रमुख ...

आठराई ‘ए’ गजेन्द्र स्मृति कपको सेमिफाइनलमा

न्यूज सञ्जाल १९ माघ २०७९, बिहीबार १८:०९

खाम्लालुङ (तेह्रथुम) । आठराई गाउँपालिकाको टिम ए यहाँ आयोजित गजेन्द्र इस्वो स्मृति रनिङ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा आठराई ४ इवालाई टाइब्रेकरमा पराजित गर्दै आठराई टिम ए अन्तिम चारमा प्रवेश गरेको हो ।   ...

झापामा सन्थाल फुटबल सुरुः अर्जुनधाराको विजयी सुरुवात

न्यूज सञ्जाल १५ माघ २०७९, आईतवार १८:४२

शनिश्चरे । झापाको अर्जुनधारामा प्रदेशस्तरीय दोस्रो स्व मंगल मर्डी स्मृति नकआउट फुटबल प्रतियोगिता आज आइतबारदेखि सुरु भएको छ । नमुना सन्थाल युवा क्लब अर्जुनधारा ११ को आयोजनामा अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आजदेखि सुरु भएको उद्घाटन खेलमा स्थानीय अर्जुनधारा सन्थाल ...

1 … 116 117 118 119 120 … 330
×