बुद्धशान्ति गाउँपालिका पालिकास्तरीय यू-१८ फुटबलको फाइनलमा
अर्जुनधारा (झापा) । बुद्धशान्ति गाउँपालिका यहाँ जारी झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकालाई सडनडेथमा पराजित गरेर बुद्धशान्ति उपाधि होडमा उक्लिएको हो । अर्जुनधारा खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले कमललाई ६-५ ...