पापो समाजलाई श्रीजङ राय स्मृति फुटबलको उपाधि
ह्वाकु (तेह्रथुम) । श्रीजङ राय पापो समाज यहाँ आठराई गाउँपालिका ३ स्थित ह्वाकुमा आयाेजित श्रीजङ राय स्मृति फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मौलाडाँडा खेलमैदानमा आज भएको छैटौ संस्करणको फाइनल खेलमा लामा गुरुङ एकता समाजलाई २-० गोलअन्तरले पराजित गर्दै ...