सिक्किमलाई हराउँदै झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड । आयोजकको टिम झापा ११ फुटबल क्लबले सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबमाथि कठिन जित निकाल्दै सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो क्वाटरफाइनलमा पाहुना टोली सिक्किमलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै ...