न्यू स्टार झापा सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २५ मंसिर २०८२, बुधबार १८:२६

ताप्लेजुजुङ । झापाको न्यू स्टार क्लब तेल्लोकमा जारी पाँचौ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   स्थानीय तेल्लोक माविको खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा वाइवाइ पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै न्यू स्टार झापाले अन्तिम चारमा ...

सिरिजङ्गा गोल्डकपमा आयोजक तेल्लोकको विजयी सुरुवात

न्यूज सञ्जाल २४ मंसिर २०८२, मंगलवार १८:४२

ताप्लेजुङ । आयोजक तेल्लोक स्पोर्टिङ क्लबले सिरिजङ्गा गोल्डकपमा विजयी सुरुवात गरेको छ । आजदेखि सुरु पाँचौ संस्करणमा इलामको रेडहर्ष एफसीलाई पराजित गरेको हो ।   तेल्लोक माविको मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा इलामलाई टाइब्रेकरमा ५-३ गोलअन्तरले पराजित गर्दै आयोजकले अन्तिम ...

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

न्यूज सञ्जाल २२ मंसिर २०८२, आईतवार १८:००

बिर्तामोड । नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो ।   प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को ...

भलिबल प्रशिक्षक राईलाई झापामा एक लाखको सम्मान

न्यूज सञ्जाल २२ मंसिर २०८२, आईतवार ०९:५७

बिर्तामोड । न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई झापामा सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो ।   बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले उनलाई एक ...

एपिएफ र पुलिस अर्जुनधारा महिला भलिबलको फाइनलमा

न्यूज सञ्जाल २१ मंसिर २०८२, शनिबार १९:४०

बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।   आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा ...

फुङलिङ बन्यो सेसेलुङ महिला गोल्डकप च्याम्पियन

न्यूज सञ्जाल २१ मंसिर २०८२, शनिबार १९:२३

ताप्लेजुङ । यहाँ जारी कन्चनजंघा सेसेलुङ महिला गोल्डकप २०८२ को च्याम्पियन फुङलिङ नगरपालिका बनेको छ । भानुजन माविको मैेदानमा आज भएको फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई टाइब्रेकरमा रोक्दै फुङलिङले उपाधि रक्षा गरेको हो ।   खेलको निर्धारित समयमा दुवै टोलीले १-१ ...

आर्मी र पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

न्यूज सञ्जाल २० मंसिर २०८२, शुक्रबार १७:०२

बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।   आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी ...

अर्जुनधारा महिला भलिबलमा एपिएफ र पुलिसको दोस्रो जित

न्यूज सञ्जाल १९ मंसिर २०८२, बिहीबार १९:०४

बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ टिम र नेपाल पुलिस क्लबले दोस्रो जित निकालेका छन् ।   पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । एपिएफले ३-१ को ...

मेरिङदेनले फुङलिङसँग सेसेलुङ महिला गोल्डकपको फाइनलमा भिड्ने

न्यूज सञ्जाल १९ मंसिर २०८२, बिहीबार १८:०७

ताप्लेजुङ । यहाँ जारी कन्चनजंघा सेसेलुङ महिला गोल्डकपमा मेरिङदेन गाउँपालिकाले पाथीभरा याङवरक गाउँपालिकामाथि गोलवर्षा गर्दै फुङलिङ नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।   स्थानीय भानुजन माविको खेलमैदानमा आज भएको अन्तिममा पाथीभरा याङवरक गाउँपालिकामाथि ५-० गोलको सानदार जित दर्ता ...

अर्जुनधारा महिला भलिबल सुरू, एपिएफ र न्यु डायमन्ड विजयी

न्यूज सञ्जाल १९ मंसिर २०८२, बिहीबार ०९:२५

बिर्तामोड । झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । बुधबार भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो ।   एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको ...

1 12 13 14 15 16 325
×