तनावपूर्ण खेलबाट भुटनिज युथ फाइनलमा प्रवेश
झापा । तनावपूर्ण खेलबाट जित निकाल्दै नेपाल भ्रमण रहेको भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकाको टोली यहाँ जारी दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलको ...