भुटनिज युथलाई जय हुमागाईं स्मृति फुटबलको उपाधि
दमक । झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आयोजित प्रथम जय हुमागाईं स्मृति कप फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी)ले चुमेको छ । आज भएको फाइनल भिडन्तमा सिराहाको सलहेश युवा कलबलाई १-० गोलले पराजित ...