एपीएफमाथि धरान सिटीको शानदार जित

न्यूज सञ्जाल २४ मंसिर २०७९, शनिबार १८:११

बिर्तामोड । शानदार जित निकाल्दै धरान सिटी एफसी सुनसरीले यहाँ आयोजित बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको खेलमा धरानले एपीएफ पकली सुनसरीलाई ४-१ गोलअन्तरले पराजित गर्दै अन्तिम ...

अर्जेन्टिना र क्रोएसिया विश्वकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २४ मंसिर २०७९, शनिबार ०८:१६

झापा (एजेन्सी) । अर्जेन्टिना र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । यस्तै, पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ...

इलामको रेडहर्ष च्यालेन्ज कपको सेमिफाइनलमा

न्यूज सञ्जाल २३ मंसिर २०७९, शुक्रबार १८:३६

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबारदेखि सुरु बिर्तामोड युनाइटेड इण्डो-नेपाल च्यालेन्ज कप फुटबलमा इलामको रेडहर्ष एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।   शुक्रबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङको डाँगीहाट एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै रेडहर्ष एफसी ...

बिर्तामोड युनाइटेड सेमिफाइनलमा

न्यूज सञ्जाल २३ मंसिर २०७९, शुक्रबार ०८:४८

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबारदेखि सुरु बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबलमा आयोजक विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।   बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सुनसरीको पाञ्चायन एफसीलाई ४-२ गोलअन्तरले पराजित गर्दै आयोजक बिर्तामोड युनाइटेड ...

आजबाट कतार विश्वकपको क्वाटरफाइनल खेल

न्यूज सञ्जाल २३ मंसिर २०७९, शुक्रबार ०८:११

झापा। कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् ।   पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ...

सिलिगुडीको पोस्टमा सुनाकोठी काठमाडौँको गोल वर्षा

न्यूज सञ्जाल २१ मंसिर २०७९, बुधबार १८:५९

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबारदेखि सुरु बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबलमा काठमाडौँको सुनाकोठी सिटी एफसीले गोल वर्षा गरेको छ ।   सुनाकोठीले भारत सिलिगुडीको जक्सन स्टार एफसीको गोल पोस्टमा ६-० गोल गर्दै सेमिफाइनल प्रवेश गरेको ...

आजदेखि एनी बिर्तामोड युनाइटेड च्यालेन्ज कप

न्यूज सञ्जाल २१ मंसिर २०७९, बुधबार ०८:२४

बिर्तामोड । आजदेखि एनी बिर्तामोड युनाइटेड इन्डो-नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिता हुँदैछ । बिर्तामोड युनाइटेड एफसीले प्रतियोगिताको आयोजना गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा भारतको १ सहित ८ वटा टिमको सहभागिता रहेको छ । आजको उद्घाटन खेल ...

मोरक्को र पोर्चुगल क्वाटरफाइनलमा

न्यूज सञ्जाल २१ मंसिर २०७९, बुधबार ०८:०५

झापा (एजेन्सी) । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो।   पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पेपे, राफायल ...

ब्राजिल र क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा

न्यूज सञ्जाल २० मंसिर २०७९, मंगलवार ०८:००

एजेन्सी । विश्वकप फुटबलमा दक्षिण कोरियालाई ४-१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।   ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७औँ ...

फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा

न्यूज सञ्जाल १९ मंसिर २०७९, सोमबार ०८:२६

झापा (एजेन्सी) । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।   अल थुमामा ...

1 … 123 124 125 126 127 … 330
×