इलामलाई बिर्तामोड च्यालेन्ज कपको उपाधि

न्यूज सञ्जाल २८ मंसिर २०७९, बुधबार १७:५६

झापा । एनी बिर्तामोड युनाइटेड इण्डो नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिताको उपाधि इलामको रेड हर्स फुटबल क्लबले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइल स्पर्धामा सुनसरीको धरान सिटी फुटबल क्लबलाई ४–्र१ गोल अन्तरले हराउँदै रेड हर्सले उपाधि ...

इलाम र धरान आज उपाधि भिडन्तमा

न्यूज सञ्जाल २८ मंसिर २०७९, बुधबार ०८:१२

बिर्तामोड । इलामको रेडहर्ष एफसी र सुनसरीको धरान सिटी एफसी यहाँ जारी एनी बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कपको उपाधि भिडन्तमा आज प्रतिस्पर्धा गर्दै छन् । खेल डाेमालाल राजवंशी रंगशालामा हुनेछ ।   उपाधिको दाबेदार मानिएको ललितपुरको सुनाकोठी सिटी एफसीलाई ...

आज फ्रान्स र मोरक्को भिड्दै

न्यूज सञ्जाल २८ मंसिर २०७९, बुधबार ०७:४८

झापा । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज बुधबार हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।   साविक ...

अर्जेन्टिना विश्वकपको फाइनलमा

न्यूज सञ्जाल २८ मंसिर २०७९, बुधबार ०७:३८

झापा (एजेन्सी) । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।   अर्जेन्टिनालाई जित ...

विश्वकपको पहिलो सेमिफाइनल आज

न्यूज सञ्जाल २७ मंसिर २०७९, मंगलवार ०८:४२

झापा । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।   दोहाको लुसेल रंगशालामा ...

अब भद्रपुर गोल्डकप गरिने, अध्यक्षमा दिपेश ढकाल

न्यूज सञ्जाल २७ मंसिर २०७९, मंगलवार ०८:३१

झापा । ओझेलमा पर्दै गइरहेको मेची रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको छ । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिएका छन् ।   ...

बिर्तामोडलाई हराउँदै धरान फाइनलमा

न्यूज सञ्जाल २६ मंसिर २०७९, सोमबार १८:३१

बिर्तामोड । सुनसरीको धरान सिटी एफसी झापाको डोमालाल राजवंशी रंगशालामा जारी एनी बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड युनाइटेड एफसीलाई टाइब्रेकरमा पराजित गर्दै धरान फाइनलमा प्रवेश ...

अर्जुनधारामा हुने नमुना च्यालेन्ज कपको टाइसिट सार्वजनिक

न्यूज सञ्जाल २६ मंसिर २०७९, सोमबार ०७:५९

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आयोजना हुने नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ । नमुना सामुदायिक युवा क्लब अर्जुनधाराले आयोजना गरेको प्रतियोगिता दुई वटा विदेशी टिमसहित ८ टिम सहभागी हुनेछन् ।   आयोजक क्लबसँगै ...

इलाम बिर्तामोड च्यालेन्ज कपको फाइनलमा

न्यूज सञ्जाल २५ मंसिर २०७९, आईतवार १८:०९

बिर्तामोड । उत्कृष्ट पुनरागमन गर्दै इलामको रेडहर्ष एफसी यहाँ जारी एनी प्रथम बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उपाधिको दाबेदार ललितपुरको सुनाकोठी सिटी एफसीलाई पराजित गर्दै इलामले बाजी मारेको हो ।   बिर्तामोडस्थित ...

अर्जुनधारामा मंसिर २९ देखि नमुना च्यालेन्ज कप हुने

न्यूज सञ्जाल २५ मंसिर २०७९, आईतवार १०:३०

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । नमुना सामुदायिक युवा क्लब अर्जुनधाराले आयोजना गरेको प्रतियोगिता दुई वटा विदेशी टिमसहित ८ टिम सहभागी हुनेछन् ।   आयोजक क्लबले आज पत्रकार सम्मेलन ...

1 … 122 123 124 125 126 … 330
×