आहा ! रारा गोल्डकप अबदेखि ‘पोखरा गोल्डकप’
पोखरा । हिमश्री फुड्स प्रालि र सहारा क्लब पोखराबीच १० वर्षे सम्झौता भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले सम्झौता पत्र आदानप्रदान गरे । प्रतियोगिताको मुख्य प्रायोजक प्रालिले ...