अर्जुनधारामा नमुना इण्डाे-नेपाल च्यालेन्ज फुटबल हुने
झापा । झापाको अर्जुनधारामा मंसिर अन्तिम सातादेखि नमुना इण्डाे-नेपाल च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय फुटबल खेलाडी तथा खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता हुन लागेको हो । अर्जुनधारा ९ स्थित नमुना सामुदायिक युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा भारतको ...