झापा अर्जुनधाराका आदर्श र दिवसलाई कालेबुङमा स्वर्ण
झापा । भखैर भारतको कालेबुङमा सम्पन्न तेस्रो कालेबुङ इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा झापा अर्जुनधाराका दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । अर्जुनधारा ४ मा रहेको नवदुर्गा तेक्वान्दो डोजाङका खेलाडीहरु आदर्श निरौला र दिवस तामाङले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक ...