रेफ्री स्मृति फुटबलः आयोजक मनास्लु सेमिफाइनलमा प्रवेश
शनिश्चरे । झापाको अर्जुनधारा १० स्थित कालिस्थान माविको खेलमैदानमा जारी एन्फा रेफ्री स्व खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा बिहीबारको खेलबाट आयोजक मनास्लु युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमी समिकरण पूरा भएको छ । झापाको ८ ...