विश्व कप फुटबल हेर्न ५ सय लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सो सम्बन्धी रिटको सुनुवाई गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन ...