एकतप्पामा चमैताको विजयी सुरुवात

न्यूज सञ्जाल २८ आश्विन २०७९, शुक्रबार १९:२९

दोकान डाँडा । इलामको फाकफोमथुम ७ स्थित दोकान डाँडामा दिपावलीको अवसरमा आयोजित फुटबल प्रतियोगितामा देउमाई नगरपालिका १ को डिएनएफसी चमैताले विजयी सुरुवात गरेको छ ।   स्थानीय जनकल्याण माविको खेलमैदानमा आजदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा स्पर्धी युमा माङ एफसी फाकफोमथुम ...

यू-१७ मा नेपाल थाइल्यान्डसँग पराजित

न्यूज सञ्जाल १९ आश्विन २०७९, बुधबार १७:४१

झापा । एएफसी यू १७ एसियाकप छनोटमा नेपाल बुधबार थाइल्यान्डसँग ३-० ले पराजित भएको छ । छनोटको समूह ‘एफ’को पहिलो खेलमा थाइल्यान्डले नेपाललाई सजिलै हराएको हो ।   भियतनामको फु थोस्थित भियत ट्रि स्टेडियममा भएको खेलमा थाइल्यान्डका लागि तोनतवाना पुन्तामुनेले ...

नव युवा गोल्डकपः बिर्तामोडविरुद्ध अर्जुनधारा (फोटो फिचर)

न्यूज सञ्जाल १६ आश्विन २०७९, आईतवार २०:५१

झापा । झापाको अर्जुनधारामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जित्दा स्पर्धी बिर्तामोड युनाइटेड स्तब्ध बन्यो । अर्जुनधारा खेलमैदानमा भएको फाइनल खेलमा बिर्तामोडलाई २-० गोलले पराजित गरी अर्जुनधाराले उपाधि रक्षा गरेको थियो ।   आयोजक अर्जुनधाराका ...

अर्जुनधारालाई दोस्रो नव युवा गोल्डकपको उपाधि

न्यूज सञ्जाल १६ आश्विन २०७९, आईतवार १९:१६

अर्जुनधारा । नेपालीहरुको चाड बडा दसैँको उपलक्ष्यमा झापाको अर्जुनधारामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जितेको छ । अर्जुनधारा खेलमैदानमा भएको फाइनल खेलमा स्पर्धी बिर्तामोड युनाइटेडलाई २-० गोलको नतिजाबाट स्तब्ध पार्दै अर्जुनधाराले उपाधि रक्षा गरेको हो ...

बिर्तामोड र अर्जुनधारा फाइनल भिड्दै

न्यूज सञ्जाल १६ आश्विन २०७९, आईतवार ०८:४९

अर्जुनधारा । झापाको बिर्तामोड युनाइटेड र अर्जुनधारा स्पोर्टिङ क्लबले उपाधिका लागि आज फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन् । दोस्रो नव युवा गोल्डकपको उपाधि भिडन्तमा दुवै टोलीबीच अर्जुनधारा खेलमैदानमा कम्तिमा ५१ हजारको भिडन्त हुनेछ ।   आयोजक अर्जुनधारा स्पोर्टिङले सैनिक युथ क्लबलाई ...

बुद्धशान्ति ५ लाई शान्तिनगर फुटबलको उपाधि

न्यूज सञ्जाल १५ आश्विन २०७९, शनिबार १७:३४

शान्तिनगर । आइतबारे युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा भएको साबिक शान्तिनगरस्तरीय फुटबल कपको उपाधि बुद्धशान्ति ५ ले उचालेको छ । शक्रबार भएको उपाधि भिडन्तमा मुनामदन एकाडेमी बुद्धशान्ति ४ लाई १-० ले पराजित गर्दै बुद्धशान्ति ५ ले उपाधि चुमेको आयोजक ...

बिर्तामाेड नव युवा गाेल्डकपकाे फाइनलमा

न्यूज सञ्जाल १४ आश्विन २०७९, शुक्रबार १८:४५

अर्जुनधारा। झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकप–२०७९को फाइनलमा आयोजक अर्जुनधारा स्पाेर्टिङ क्लब र बिर्तामोड युनाईटेड फुटबल क्लब बिर्तामोडले प्रतिस्पर्धा गर्ने भएको छ ।   अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा रथखोला फुटबल ट्रेनिङ सेन्टर दार्जीलिङलाई ३-१ गोल ...

एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको टोली घोषणा

न्यूज सञ्जाल १४ आश्विन २०७९, शुक्रबार ०८:५९

काठमाण्डौ । एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १७ वर्षमुनिको टोली घोषणा गरेका हुन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरे ।   श्रीलङ्कामा ...

जुम्लाका कुँवरलाई ताप्लेजुङ म्याराथनको उपाधि

न्यूज सञ्जाल १३ आश्विन २०७९, बिहीबार २०:०५

ताप्लेजुङ । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोेजित खुल्ला म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । कुल १३६ जना सहभागी प्रतियोगितामा कुँवरले ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन ।   तातोपानी ...

सडनडेथको ११ प्रहारबाट अर्जुनधारा फाइनलमा

न्यूज सञ्जाल १३ आश्विन २०७९, बिहीबार १९:२९

अर्जुनधारा । झमक्कै साँझ परिसकेको थियो । आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबको समर्थक र सैनिक युथ क्लब बिर्तामोडका समर्थक अबेरसम्म जितको प्रतिक्षामा थिए । तर, नतिजा अनपेक्षित बन्यो । निर्णय आइसक्दा दुवै टोलीले ११ पटक प्रहार गर्नु परेको थियो ।   ...

1 … 132 133 134 135 136 … 330
×