स्ट्रेन्थ लिफ्टिङ्ग झापाको अध्यक्षमा रोविन मेचे
झापा । झापा स्ट्रेन्थ लिफ्टिङ्ग संघले पूर्णता पाएको छ । यसअघि अर्जुन लम्सालको अध्यक्षतामा चैतमा तदर्थ समिति गठन भएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा रोविन मेचे चयन भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भएको भेलाबाट मेचेको ...