एकतप्पामा कोलबोटे र चौबन्दी सेमिफाइनलमा प्रवेश
एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगितामा शुक्रबारको दुई खेलबाट कोलबोटे एफसी र चाैबन्दी एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । स्थानीय जनकल्याण माविको खेलमैदानमा भएको क्वाटरफाइनल खेलमा कोलबोटे एफसीले लाहुरे टोली ...